Posted by: PallaGhareAntare September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
देवता त होइन म पनि धेरै कमजोरी छ मेरो पनि पिर वेदना तिम्रो जति त्यती नै त छ यहाँ मेरो पनि रातमा रोएछौ तिमी पनि तिमी जस्तै रोएँ मै पनि नबोलाउ मलाई निष्ठूरी भनि तिम्रो जस्तो बाधा मेरो पनि जदौ यो मंगलबारे बिहानीको।
Read Full Discussion Thread for this article