Posted by: Gautam B. September 11, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
साह्रै राम्रो शिरिष गुरु! निशब्द भएँ! आकाशबाट उनी झर्ने खबर कस्तो होला ? ज्यूंदै स्वर्ग भोगाईको अबसर कस्तो होला ? रिसाउंदा खेरि त फूलै फूलले हिर्काउंछन् झन् उत्कर्षको बेलामा कर कस्तो होला ? वाह! वाह!!
Read Full Discussion Thread for this article