Posted by: भउते September 10, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
अब्बल छ गुरु ! ज्यूंदै स्वर्ग भोगाईको अबसर कस्तो होला ? वाह ! वाह ! यो एक हरफ भित्र नेपे गुरुले भन्नेगरेको जस्तै एउटा सिङ्गै महाकाब्य लुकेको छ। रिसाउंदा खेरि त फूलै फूलले हिर्काउंछन् झन् उत्कर्षको बेलामा कर कस्तो होला ? नतमस्तक !
Read Full Discussion Thread for this article