Posted by: shubha September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        

लौ यस्तो लेख्दै रहेछ र पो मुहार देक्न नपाको:)


'अचानक सालीको उपस्थितीले
दिदी-भिनाजुको मेल सक्कियो'
-----साली ले अर्नु अरिन् जता गएनि नछुट्टिने ।

हिजो नमेले राखेको गित देखेको भे' सात्तो जाने थियो कि हजुर को भउते:)

यस्तो पो हुन्छ त गजल जो पायो ले लेख्न खोजेर को के गजल बन्थ्यो भन्छु र :)

हजुरलै गुरु बानम है म ? हुन्छ ?

ल पर्वतजी( अब नाटक अर्दिन )  हजुरको को नि राम्रो गयो लेख्दै गरम है त  म सुन्दै बसुम्ला

Last edited: 10-Sep-07 08:32 PM
Read Full Discussion Thread for this article