Posted by: parbatya September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
लौ हिरक अँक मा केही थपम (कसैले त हसाउनु नि पर्‍यो नि हैन) १ तिम्रो एक हेराइले मात्र पनि मिठा सपना देख्न थालेछु तिम्रो मधुर मुस्कान ले त झन गजल पो लेख्न थालेछु २ तिमीले हुन्छ भनेको दिन कति मात्तिएको थिए म अब के गर्ने भनेर सार्है आत्तिएको थिए म ३ अझै याद बाकि नै छ कोमल हात ले छोएको दिन तिमीले बिर्सेर जाँदा भक्कानो परेर रोएको दिन
Read Full Discussion Thread for this article