Posted by: parbatya September 10, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
तिमीले हुन्छ भनेको दिन कति मात्तिएको थिए म अब के गर्ने भनेर सार्है आत्तिएको थिए म अझै याद बाकि नै छ कोमल हात ले छोएको दिन तिमीले बिर्सेर जाँदा भक्कानो परेर रोएको दिन
Read Full Discussion Thread for this article