Posted by: shubha September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
हिहिहिहि! खै त भेट भास्तो लागेन है। हाम्रो १० कठ्टा खेत मेरो आमाले एक दिनमा एक्लै रोपेर सक।नु हुन्थ्यो( मनमनै: भन्न त भने १० कठ्टा भनेको कति होला ?। एकजनाले एकदिनमा रोपिसक्छ कि सक्दैन होला ) मेरो नाम चै तइ माथि छ त '– सुभे,सुभ दिदी' हो के रे ।सुभे भन्दा हुन्छ। नमे ले तेइ भन्छ! दिदी चै नभन्नु है फेरि प्रष्न माथि प्रष्न शुरु हुन्छ
Read Full Discussion Thread for this article