Posted by: confusion September 10, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
घृणा मै त स्नेह को कुलो बगाउने उनको मायाको सरोवर कस्तो होला? क्षितीज पारी देख्दा त मन रमाउने उनको नगीच चारैप्रहर कस्तो होला?
Read Full Discussion Thread for this article