Posted by: shubha September 10, 2007
Login in to Rate this Post:
0
?
बि दादा दर्शन!
'रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म
जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म
चकमन्न यो झरीमा बास बिसाइदिम् कि
छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि' --
माफि पाम है दादा :)
पर्वत रिठ्ठे,म चै तल वेसिखेतबाट आकिम्। कालीगण्डकिको पुल निरै छ के रे घर
ओ हो निकै राउरो र'छ के रे चौतारी तेसोभ'सि
विध्दान चै कता पो हुनुन्छ खै ? चिनाइदिनुन्छ कि ?
लौन यो के जाती edit त कमाल को पो रैछ त थाहै थिएन मलै त
Last edited: 10-Sep-07 07:46 PM