Posted by: Gautam B. September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
जदौ!
एक-से-एक रचनाहरु गइराख्या छन्। पढ्दै छु।

सिमसिम पानी परिराख्या छ बिहानैबाट। त्यै सिमसिमे झरीको उपज यो मुक्तक। पछि हुँदी मुक्तकको धागोमा राख्नु पर्ला।

"यामको अन्तिम झरी"

रोकिएरै बिताइदिउँ कि अँगालोमा यो दिन
जोखिएरै बिताइदिउँ कि अँगालोमा यो दिन
अलमस्त छ बाहिर यो यामको अन्तिम झरी
पोखिएरै बिताइदिउँ कि अँगालोमा यो दिन!



बाई-बाई! फेरि भेटौंला!
Last edited: 10-Sep-07 07:27 PM
Read Full Discussion Thread for this article