Posted by: parbatya September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
लौ चिना पर्ची अरे अरम के भओ र । म पर्बते, तल्लो गामSSट आको म पनि खासै पुरानो त हैन । तर बोल्न थालेको भयो दुई चार महिना । हामी त चौतारी कचाहरि का दर्सक मात्र हो । मुख्य विद्वान हरु त एक चोटि पढे पछि थाहा भैहाल्छ नि
Read Full Discussion Thread for this article