Posted by: Poonte September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
सुईईईईईईईईईईईईईईईईईईईईईईईईईईय अर्नि फुर्सद भा'भे' मरिजाम्! टुक्रा टाक्री अर्दै पढ्दै छम्, ध्यान दिएर सपै पढ्न चईं अर्को जुनिआँ एक दुर्गम तिब्बती पहाडाँ जन्म लिन पर्ला। त्याँ त केई टन्टा लिन नपर्नि मानिचु। आरामले गजल पढ्दै बस्नि। आर्को जुनि सम्माँ त त्याँ नि ईन्टर्नेट पुग्ला नि! लु, सबैलाई नउस्ते! अनि तारेमाम्! जिम्माले नजिक पर्दा काँपेका ति अधर, कठै! आँखा खोलि हेर्दा त अधरका मालिक बाँदर!
Read Full Discussion Thread for this article