Posted by: world_map September 10, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
लु मैले नि लेखें jpt, गजलको 'ग' नबुझे नि! यस्सो मिलाइदिम् है गुरूहरू! निष्पट्ट अँध्यारोमा पिलपिल गर्ने एक जूनकिरी बिजुली चम्के झैं जाज्वल्यमान हुँदा कस्तो होला? बर्षौं सम्म अदालतमै झु्न्डिएको प्रेमको मुद्दा एक्कासी उनी दसि प्रमाण बनिदिंदा कस्तो होला?
Read Full Discussion Thread for this article