Posted by: PunteDamai September 10, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
उन्ले गुनगुनौदा कोइली पनि शर्माउछ। गजल नै गायीन भने झन कस्तो होला? रात्रीको आन्ध्यारो लूकाउने पुर्णिमाको जून झै उन्को अनुहार हेर्न पाये कस्तो होल? कमलको फूलमा त शुगन्ध हुन्छ भन्छन उन्को मक्खमली केशको शुगन्ध झन कस्तो होला?
Read Full Discussion Thread for this article