Posted by: Deep September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
मेरा ओठ चुम्ने उनको अधर कस्तो होला? अब तेई सोचेर बस जिम्माल --- अत्ति गर्नु अत्तिसारो चैं नगर्नु के! मात लाउने यौवन छ रे रुप मधुर मधुर मेरा ओठ चुम्ने उनको अधर कस्तो होला? भट्टीमा काम गर्छे सुन्तली अब मात त लाउने नै भई -- ४० वाटको त्यो पर्कास केबुलको बत्ती दलिनाँ झुन्डाको जुग भो -- मधुरो मधुरै छ क्यारे -- अब ओठाँ बिझाम्नी बिमिरा रान भन्थो लास्ट्याम टेके --त्याँटी था छैन -- उता किन भाँड्नु भनेर नी --
Read Full Discussion Thread for this article