Posted by: NayaSadak September 10, 2007
kisunji's royal rhetoric
Login in to Rate this Post:     0       ?        
माओवादी लाई, राजनीतिमा समाहित गरेर लानु पर्छ भन्नेकुरा हरियाली पार्टिले निकालेका हुन। तर सबैले मागी खाने भाडो बनाए र आज यो रुप मा देख्नु र भोग्नु परेको छ। तराई बासिको समस्या लाई पनि राजनैतीक समाधान खोज्नु पर्छ। शक्तिको सामु घुडा टेक्ने काम भने हुनु हुँदैन। तराई बासिको माग माओवादी को भन्दा खतनाक छ। जनसंख्याको आधारमा सन्सद रोजिनु पर्छ भन्ने माग पुरा गरेको खन्ड्मा हामी भारतको काठपुतली हुन्छोउ, अनी राष्ट्रियता पनि गुमाउनु पर्छ। आजको दिनसम्म हेर्दा , बरु पञ्चे हरुमा नै राष्ट्रियताको भावना बढी भएको अनुभब गरे। न त काङ्रेसी मा, न त माओवादीमा, तराई बासी को कुरै नगरौ। तराई बासिको समस्या माओवादीको भन्दा ठुलो छ है। राष्ट्रियता गुमाउने कुरा छन। तेसैले होस् गर साथीहरुहो।
Read Full Discussion Thread for this article