Posted by: Rahuldai September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
ग्वांचे, सन्नानी, हरिलाई नि तारेमाम् है। हरि, हिन्दी सिनेमा हो र यो चौतारी महोत्सब , हाफ ट्यामम हेरे नि बुझिने,? पढ्नु पर्छ बाबै। पढ्ने बेलाँ लुच्चा भएर गुच्चा खेले सि यस्तै हुन्छ। गोलमेच सम्मेलनमा भाग न लिने आफै बडारिन्छ ( माकुनेको डायलग )।
Read Full Discussion Thread for this article