Posted by: Birkhe_Maila September 10, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
कयौँ मन मन्दिर भत्किए उनको प्रहारले! म सामु पग्लने त्यो पत्थर कस्तो होला? चारै कुना सजाएको पहिले देखि नै हो उनको आगमनमा यो घर कस्तो होला ?
Read Full Discussion Thread for this article