Posted by: PallaGhareAntare September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
लौ मारो सान्नानीले चित्त दुखाइचन्.....सोरि...। बरु हाम्री भान्जीको के छ हालखबर? अनि टोपे (तेसो भन्न नहुनी हो) भन्नि हाम्रा मास्टरे थे एकजना, सुन्तलेले बुझ्छन्। हेरि नकचरो बिर्खे। रिट्ठे लोल् ल अब चाइँ जाम नत्र घोक्रेठ्याक लाउँचन् साहू बुढाले।
Read Full Discussion Thread for this article