Posted by: ritthe September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
रिट्ठे लाई अगाडि ला'र जाने भन्छ बा यो अन्तरे, ठीक छ ठीक छ तिमारु भन्छौ भने मै अगाडि बस्दिम्ला, सुन्तले जी दङ देखिन्छन नि आज के छ हौ कूरो? सान्नानी लाई ठोके है मैले सलाम ग्वाच् पाट पनि स्वारि भे छ लु रमाइलो गरम चाइन्जो
Read Full Discussion Thread for this article