Posted by: Birkhe_Maila September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
""उसो भे हाम्रा नि पाक्नि भे भत्ता दु चार बर्षाँ, तो ता मिलिक्कै बिति हाल्छ नि।"" भनेसि अझै चाइन्जो ठिटै छु भनेर भन्न खोजो अन्तरेले! सान्नानि म ८४ पुएँ र भन्या???? खै क्यार्नु ६० पछि गन्नै छाडिओ कति भओ कति!!
Read Full Discussion Thread for this article