Posted by: SurNaTal September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
आज मज्जाले राहुल् दाईका प्राय सबै रचनाहरु पढेँ। बहुत स्रधा जागिराछ दाई। प्रनाम् छ। कुरा आयो दाई भाई को, अब अफुले पहिलेनै २ बिसा ४ भनि हलियो, कसरि तेस्लाई सपार्नु भन्ने मात्रै पिडा हो, नत्र दाईलाई भाइ भन्न त पतक्क मन् छैन्।
Read Full Discussion Thread for this article