Posted by: Deep September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
तेत्तीकै उमेर घटार हुन्छ कि के हो? नागरीकताको प्रमाणीत प्रतिलिपी पेस गर्नु पर्छ। त्यो प्रमाणीत गर्ने काम चै जिम्मालको। तर ठीटीको नाम देख्नासाथ मच्चेर सदर् सदर भन्दै दस्तखत गर्लान जिम्मालले -- होस पुर्याउने कुरा तेत्ति हो -- अन्यथा जिम्मालको नैतिकता माथि प्रस्न गर्ने ठाम छैन।
Read Full Discussion Thread for this article