Posted by: Deep September 10, 2007
" काठमाडौँमा झरि पर्दाको क्षण..अनि प्रेम " - a story
Login in to Rate this Post:     0       ?        
गतिलो छ पर्भो -- तेई पानीमा रुझ्दै हिनेका कलेजे ठीटीहरु झै लाग्यो -- हेरेर सकिएकै थियेन उनीहरु हराए झै पढेर सकिएकै थिएन कुरो सकिएछ -- बालुबाटारको कुरा गर्दा त्यो राष्ट्र ब्याङ्क, पुरानो हुलाक अघि च्या चुरोस तान्ने ठाम -- बाहीर छाता साता राख्या -- माईसेलटर लेख्या ढोका भित्र भुक्ने जङ्गी कुकुर -- चाईनीज दुताबास अगाडीको पसल टुकुचा छेउमा -- अनि त्यो बालुवाटार बाट बिशालनगर आउने बाटो -- त्यो टुकुचा क्रस गर्ना साथको घराँ अल्झेकी ठीटीमा बल्झेको यो मन -- हरे। अचेल नी हुँदो हो चहल पहल तेता तिर -- आफु लागियो परदेश नी नारन।
Read Full Discussion Thread for this article