Posted by: Birkhe_Maila September 10, 2007
" काठमाडौँमा झरि पर्दाको क्षण..अनि प्रेम " - a story
Login in to Rate this Post:     0       ?        
गजब!!!! गजब को शैली रहेछ स्याटेलाइटजी तपाइँको!! नेपाली आधुनिक छोटाकथाहरुले गर्ने अवलोकन र मनोभावना अत्यन्तै कुशलतापूर्वक राख्नुभयो! शुभकामना छ अरु लेखाइको लागि!
Read Full Discussion Thread for this article