Posted by: NayaSadak September 10, 2007
Tomato Tel Phone Cards
Login in to Rate this Post:     0       ?        
साथी कुन स्टेट मा बस्नु भा छ् ? हामी MA मा बस्ने हरु OYE कार्ड प्रयोग गर्छौ $२ ले लाईन जोड यो भने ठ्याक्कै काठ माडु म ४९ र बाँकी ठाउँ मा १० मिनट मात्र दिन्छ। तर कहिले काही घट्दै जान्छ। प्राय सबै कार्ड हरुको एही हाल छ।
Read Full Discussion Thread for this article