Posted by: Birkhe_Maila September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
ढ्याउउउssss!!! ठुलि के छ? सुपारि छ? ओ भउते क्यार्दै छौ र फुर्सत भ' न भन्छौ??? अर्को गाम तिर चित्र टाँस्ने तरिका सोद्दै हिन्या देख्या थेँ! ठुलाबडाहरुको कुरा रेछ केइ बुझिएन अनि सुन्या नसुन्यै अर्या!
Read Full Discussion Thread for this article