Posted by: world_map September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
लामा लामा कथाहरू पछि पढम्ला है! ठूली, मेरो सधैं झै चलिरा'छ, जासूसी गर्ने ट्याम कमै छ अचेल। गालब, के छ? आजकल निकै ब्यस्त भएर बिजी हो? चौतारीमा झल्याक झुलुक मात्र देख्छु नि! रिठ्ठे, के को नयाँ दुलही बन्नु नि, बरू नयाँ दुलही भित्र्याउने विचार गर्दैछु!
Read Full Discussion Thread for this article