Posted by: ritthe September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
चित्रे आज पनि नयाँ दुलही बनेको हो कि? ठुलि मोरी तिम्रो डोको अस्ती त त्यो दान्विरे ले फाल्देको थ्यो यस्पाली चाँही मैले नै फाल्दिनु पर्ला जस्तो छ ना रहे बास न बजे बसुरी जिम्माल बा लाई जदौ गरे है दीप बुरो लाई पनि जदौ
Read Full Discussion Thread for this article