Posted by: gaalab September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
के छ केटा केटी हो! ग्वाँचेले धमा----का कथा हाँक्या जस्तो छ। राहुलदाइले पनि, माड्साप्नी दिदीले पनि दामी कथा लेख्नुभईकी झैं मानिचु। अनि दीपले पनि। भोलि पर्सितिर फुर्सताँ पढम्ला। ढिच्याउँ ढिच्याउँ---!!! थुली यु आर फायर गर्दियाँ मैले।
Read Full Discussion Thread for this article