Posted by: gaalab September 10, 2007
LaTeX Experts ! Help me out please !
Login in to Rate this Post:     0       ?        
भउते गुरु, table र tabular हरुभित्र घुसाउन नमिल्ने रैछ? खै, आफूले नचला' ७-८ महिना भइसको। तैपनि, subfigure भित्र त राख्न मिल्छ केरे। google तिर यसो स्टाइलसिट खोज्यो भने मिलाउन मिल्छ क्यारे। IEEEtran.cls भन्ने खोजेर यसो एडिट गर्यो भने मिल्न पर्ने हो। मैले चैं त्यही IEEE का स्टाइलसिटहरु बेसमा लेख्ने गर्थैं। न्युरलले भन्या झैं tgif वा gnuplot वा अन्य कुनैबाट पहिले नै फिगरलाई टेबलजस्तो बना'र आलटाल पनि पार्न सकिन्छ। तर tgif बाट बनाको पिक्चरहरुभन्दा gnuplot बाट सिधै टेबलजस्तो बना'र .eps बनाको चैं राम्रो देखिन्छ केरे नि। अस्तु:॥
Read Full Discussion Thread for this article