Posted by: world_map September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!!

ठूली, राहुलदाइ, रिठ्ठे, मिस दिदी, दादा, जिम्माल बा, अन्तरे, दीप ज्यो सबैलाइ जदौ!

ठूली, हिजो मेरो फूनको घण्टी बन्द गरिरा'को, तिम्रो "आवाज" मेसेज आज मात्र देखें, सरी है, पछि कुरा गरम्ला!

कथा, कविता अरू नि जाओस्, पढेर कमेन्ट दिम्ला।
Last edited: 10-Sep-07 10:18 AM
Read Full Discussion Thread for this article