Posted by: Birkhe_Maila September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
लोल ठुल्दाई!! हाहाहाहा के भा हो आजा दिन लोल!! हेरि तो सपैको कुरो पड्न थाल्दा तपाइँको थेन, पडेसि सपैलाई उत्तर लेख्दै गा'को अनि छुटेका हरुलाई भन्दै जाँदा यसबेला भओ! त्याँसि तपाइँको पडेँ, अब कमेन्ट लेख्नु परो भनेर आँटेको तै नि एउबाजि रिफ्र्यास अरम भनेको चित्त दुखेको पित्ते गुनासो आइसकेछ!! हाहाहा मिलाउन चाहिँ मिलाउनु भएछ दाजु तो सेन्सर सेन्सरको चक्कर छोडेर मजाले हान्दिम बाँकि कथा!
Read Full Discussion Thread for this article