Posted by: Birkhe_Maila September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
हेरि यो चौतारिआँ कथा कुथुङ्ग्रि कविता गजल इत्यादी एउटा दोटा आम्दा र केहि बेराँ पडेर मजाले कस्तो लाओ लेख्न धेरै सजिलो हुने रेछ गाम्लेओ! आज म चाइँ के जाति रनभुल्लमा परेँ भन्नु परो! अहम्! सुरु अरुम के जाति हाउँरा चौतारिका म भन्दा नि बयोवृद्ध दाई नेपे दाई बाट! यि बुडा रिडियाँ बज्ने गित जस्ता छन; "तिन दिन भेट भओ ज्यानमाया तिन बर्खै हराम्ने"! जे होस नेपे दाईले चौतारिमा आउनुभयो सबैलाई धेरै खुसि लागेको छ! गजलको त के कुरा गराई भयो र प्रत्येक शब्दले कथा बयान गरिरहेको हुन्छ! गजब!! अन्तरेको अहिले खुलेर आएको प्रतिभालाईचाइँ कसरि बयान गरौँ खै! एउटा साहित्यिक लय र शब्दमा बयान गर्न मन लाग्यो यसलाई अन्यथा नलिनुहोला! केहि दिन अघि सम्म अन्तरेको प्रतिभा मलाई कस्तो लाग्यो भने कुनै नवयौबनाले आफुलाई अत्यन्त मन पर्ने २-४ बर्ष अगाडिको पोसाक लाए जस्तो!! ग्वाँचेको कथा र माष्टरनी नानीको कविताको रस्वास्वादन त सबैले पटक पटक गरेकै कुरा हो! मजा आयो! चित्रेको पनि धेरैमा पढ्न पाईयो, खुसि लाग्यो! अब अन्तरे र नमे दुबैजना मिलेर लेख्ने कि एउटा अर्को बिर्खे महिमा?लोल!
Read Full Discussion Thread for this article