Posted by: PallaGhareAntare September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
नव आगन्तुक हन्टरे हन के सारो न्वारन गर्न जान्नि यो रिट्ठे? सुन्तले, माकुरे नि रिट्ठेले गर्‍या हैन भन्या? अनि के छ त रिट्ठे आजको पिलान? लु आयो बल्ल ठुल्दाईको कथा ढ्यान्टर्‍यान...... पढ्न बसें म त।
Read Full Discussion Thread for this article