Posted by: PallaGhareAntare September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
ठुल्दाई र ठुली दुबैलाई नमस्कार। म त्यो माथिको लेख्दा लेख्दै ढिलो भो नि ठुली। अनि ठुल्दाई तेसो भे गजब रह्यो New York भ्रमण? अब त्यो घनघस्याको उकालो काट्दा भन्या झैं ज्याक्सन हाईटका गल्ली चहार्दा भनेर लेखु परो नि त। अनि हाम्रा आदर्णीय पुन्टेदाईलाई भेट्नै पर्नि भो तेसो भे? खै तो मीड् वेस्टाँ भा सुन्तले, कुन्नि कता भा रिट्ठे, केनडाँडाँ भा भउतेले निम्तो पाईसके, आफु नयाँ ओक्राँ बसाई भ'र नि निम्तो पाईएन त। आफैं मपाईँ हु'न भ'न। हुनता अहिले आफु नि केनडाँडा हो तर आ बेलाँ यसो भेटम् लौ है भन्दे त कति हुन्थो भन्नि कुरो नि एउडा। फिरि बुढाले मार्लान् तँलाई पातकी अन्तरे भनेर। यति राम्रो कालो जुल्फीमा रीस पोख्लान र आफ्नै जस्तो एयरपोट बनाईदेलान भन्नि डर बुढाले। क्यारम् त नि यस्तो भो, अब आफू परियो अन्तरे लप्पन् छप्पन् जानिन्न।
Read Full Discussion Thread for this article