Posted by: mrhunter September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
चितवन को गोरेटो बाटोमा साइकलको कैची मा तिमीलाई राखेर गाउ घर घुमेको याद आयो तिम्रो पच्योरी ले मेरो मुख डाकिदा हामी दुबइ खाल्टोमा लडेको याद आयो म हाँस्दा तिमी रोएको यद आयो तिमी हाँस्दा म रोएको याद आयो तिमी साइकल बाट लड्दा तिम्रो घुडामा घाऊ भएको अनी त्यो घाऊ मा महिले मलम लगाएको याद आयो दुई चुल्ठो बाटेर तिमी मेरो घर अघाडी हिड्दा सोर्ह बर्ष को एस्वोर य राएे जस्तो डेखिने तिम्रो तो रूप याद आयो कयो बर्ष पछी आज यो साझा को चौतारीमा तिम्रो याद आयो केबल तिम्रो याद आयो केबल तिम्रो याद आयो.............! शुशिल
Read Full Discussion Thread for this article