Posted by: bhuntemailo September 9, 2007
Tomato Tel Phone Cards
Login in to Rate this Post:     0       ?        
साथीहरु, नेपाल फोन गर्न यो Tomato Tel को कार्ड कसैले Use गर्नु भएको छ?मैले Himtel को कार्ड Use गर्थें तर अहिले Himtel को कार्ड राम्रो पाईंदैन। त्यसैले Tomato Tel कस्तो छ जस्तो लाग्यो। 1 hour Plus दिन्छ भनेर लेखेको छ काठमाडौं गर्दा। १. $5 को कार्डले १ घण्टा दिन्छ, कसैलाई थाहा छ? २. एउटै कार्डले २ ठाउँमा फोन गर्दा मिनट घट्छ कि घट्दैन? जस्तो १ ठाउँमा गर्ने अनी राखेर त्यही कार्डले अर्को ठाउँमा गर्दा मिनट घट्छ को घट्दैन?
Read Full Discussion Thread for this article