Posted by: miss_ me September 9, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
:) नमस्ते! उसोभा पुन्टेदा राहुल्दा र नेप्चिसिस हिरक मनाउदै :) अन्तरेजी, त्यो दिन याद आउछ, त्यो पल याद आउछ हउरको भाषामा मेरो बिगत याद आउछ मायालुलाइ हरबख्त झुठ्ठी संज्ञा दिदा हउरको मुटु हैन त्याँ जहर याद आउछ (रिसानी माफ है - त्यो के जाती शुभ पनि मनै त हो नि कस्तो मुखै फोड्न बाध्य बनाउने) अन्तरेजी मलाइ वा वा त मन पर्छ नै कहि कतै देखिएको गल्ति औल्यादिए झन मनपर्छ :) तनभरिको मनभरिको चिनारी याद आयो भुल्न खोल्दा किन फेरि तिमी याद आयो -भुल्न 'खोज्दा 'भनेर पढिदिनु है त ।मनमनै : हरु पनि कति गल्ति होलान:( नेपेदाले अझै हेरि्सेको छैन होला। तर मचै नेपेदालै णै पर्केर बसेकिम हेरिसिन्छ कि भुनेर । कस्तो खुलदुली लाइ रा'छ कस्तो भयो त भन्ने हेरिस्यो भने अन्तरेजी हजुरको र मेरो सात्तो जाने गरि लेख्सिन्छ --पक्कै पनि - म त घाँस काट्न जानु छ क्यै छैन:) हउर चै समाना गर्ने तयारीमा बसिस्यो है :P मुलाइ नि जोगाएर लेख्दिनु है त :) लु मेरो तर्फबाट यो---- हजुरको याद आयो, मेरो रहर याद आयो समाहित हुदाको त्यो प्रहर याद आयो समर्पित सबै विस्वासमा, आफ्नो केहि थिएन उहि तृप्ति स्वर्गिय त्यो शहर याद आयो पिउने बहानामा धेरै बाजी थापि थापि रित्तिएको संगै रातको त्यो लहर याद आयो धुजा-धुजा मुटुलाइ जोड्दैसिंगो बनाउदै सम्हालेको हजुरले त्यो कहर याद आयो
Read Full Discussion Thread for this article