Posted by: PallaGhareAntare September 8, 2007
Login in to Rate this Post:
0
?
हेर्छु त पातकी बाङ्गेले थापाथलीका मेरो फुपाजु ल्याएछ गाहकी।
के भनुँ खै, खालि यति मत्रै सोचिरहें हन कसरि लेख्छ यो दीप पातकीले यस्तो?
साच्चैँ दीप ज्यो गजब छ, आफ्नै अगाडि भा जस्तै।