Posted by: PallaGhareAntare September 8, 2007
Login in to Rate this Post:
0
?
म नि एक एक छिनाँ हेर्दै थिँ ठुल्दाई। कोइ नदेखेर चुपो ला’र बस्या हो।
अनि यो गजल झैं फुर्दै थ्यो हिज देखिन केहि र भ’न बा साह्रै उडाए गाम्लेले, होम्मक गर्नु परो गजलाँ भनेर लाग्या, दिमागै भन्नायो। आफुले त अहिले सम्म खालि उर्दु र हिन्दीलाई मात्तै गजल मानिया र’च। नेपाली पैले पैले पढ्दा कविता झैं लाग्थे तो त ठिकै छ नियम नपुर्याएर होला गजलकारहरुले। याँ त औँरेजिमा नि हुँदा र’चन गजल ए रात्तै ! म नि अब नेपालिआँ रामरी लेख्न जानिएन, फिरेन्चाँ लेख्न परो भन्नि सोच्दैछु।
आ जस्तो सुकै होस है भनेर फेरि लेखियो गजल तर गजलै भो कि कविता भो पत्तो पाईएन। मतला देखि तखल्लुस सम्म सबै हुलियो, मुसलसल हुनि कहिले अरुनै केहि हुनि र’च कहिले। शंका चैँ बेहरमा लाग्यो। अब हुननि १९ थरि हुँदा र’चन अनि यो अन्तरेको दिमाख्ले के भ्याउनु?
ल गन्थन् छोडेर आफ्नु उहि कविते गजल तिर लाग्नु परो, भोलि सम्म त गजल जस्तो लाग्ला कि त।