Posted by: chipledhunga September 8, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
मेरो उमेर भन्दा ५३ वटा बढी चौतारी झाँगिएछन्। कुनै बेला आक्कल झुक्कल छिर्ने यो चिप्लेढुङ्गा अचेल साहूको आँखा छल्न पाउना साथ (अलि इमान्दार भएर भन्दा आफ्नो cubicle बाहिर के भएको रहिछ थाहा पाउन ekantipur, nepalnews, cnn र bbc पहिला पढ्छु साझा छिर्न अघि} चौतारीमा सुटुक्क आइहाल्छ। वीकेन्डमा जाँड लाग्या बेला कहिलेकाहीं आउनु त छदैँछ। समग्रमा भन्दा चौतारी मेरो दैनिक जीवनको अभिन्न अङग जस्तै हुन पुगेको छ। ठुल्दाइ, खोइ त कथाको बाँकी भाग? नमेले पनि गजबको कविता लेख्यो "हेरी नकचरो बिर्खे :) "
Read Full Discussion Thread for this article