Posted by: sauzan September 7, 2007
लौन साथीहरु छिटो छिटो प्रशन्तलाई vote गरौ
Login in to Rate this Post:     0       ?        
सबैजना साथीहरु लाई vote हल्नु भएको मा धन्यवाद छ।तर भोली को result ma एमोन र अमित मा को eliminated हुन्छ? तपाईं लाई थाहा छ?
Read Full Discussion Thread for this article