Posted by: PallaGhareAntare September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
गजल हो कि कविता हो केहि फुर्‍या झैँ छ। बरु तो राता निला बल्ड्यांग्रे अक्षराँ कसरि लेख्नि हो सिकाम त कसैले। सकियो भने भोलि तिर राख्नु पर्ला। आज एक त शुक्रबार तेस्माथि चौतारि महुसब, धोक्नलाई के चाहियो र बहाना, तुच्च तुच्च पार्न गएछन सप्पै दाजुभाई। जिम्माल नि चर्केको नलिटांग काँधाँ बोकेर कता लागे खै? दिदी बुइनी खाल चैं कता लागे कुन्नि?
Read Full Discussion Thread for this article