Posted by: parbatya September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
लौ सबै भन्दा पहिला नमस्ते अरें सप्पै गाम्ले दाजु भाइ दिदिबहिनी लाइ हिरक अँक मा झन छिर्न नपायिएला जस्तो भयो गाठे कथा कबिता फुर्ने छाट नै छैन चौतारी मउसब को शुभकामना सबैका राम्रा रचना देख्न पढ्न पाइओस् प्रशान्ते लाइ भोट हाल्दा त सार्है भुलियो अड्डा छुट्न लागेका हरुलाइ 'ह्यप्पी उइकेन्ड्'
Read Full Discussion Thread for this article