Posted by: Rahuldai September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
सबै कता लाग्या हुन् कुन्नि? तेत्रो मेहनत गरेर कथा टाइप हानियो, घर पुगे सि ग्रिहमन्त्रीको स्पष्टीकरण खाने आँट गरी गोप्य कुरा लेख्दा नि कसैले पढिदिएन छ, अनि यो बुढाको चित्त दुख्नु सम्म दुख्यो। बल्ल बिर्खे माइलाले पढेर लेख्ने पाइला चाल्यो। बिर्खे जीलाई धन्यबाद। अनुराधा, परिचित ब्यक्ती हुन्, भाउजुको लागि पनि छोरीको लागि पनि। सम्बन्ध-असम्बन्ध चाहि अंशिक मात्र। अब के हुन्छ होला, के सम्बन्ध थियो होला, त्यो आलु मुला ले किन त्यसो भन्यो होला, सोच्दै गर्नु होला। बाकि भाग नि छिट्टै लेख्ने छु। पढ्ने हुनु पर्‍यो नि। नत्र २० बर्ष पहिला नै लेखि सक्थें। मखुला?
Read Full Discussion Thread for this article