Posted by: Birkhe_Maila September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
कइँ नभा' जात्रा हाँडिगाउँमा भने अस्तो; एइ चाइन्जो चौतारि मउसबा बेलाँ चाईँ सपैको चटारो रे!! कोइ यो सपताहन्ताँ साउ ले पेल्ने भो भन्ने, कोइ अब दुइ चार दिन चाइन्जो व्यस्त भइन्छ भन्ने हुँदा हुँदा हाउँरि ठुलि नि बिजि रे भओ अब???? ठुल्दाई हेरि यो अनुराधाओ कुरो ठुलिभाउजुलाई साँच्चै थाहा छ??? लु छिटो पुरा अर्नु परो गाँठे, छोरिले के भनिन पछि? पहिला के कुरो भा थो? ब्या किन गर्न नमिल्या? सपै बेलिबिस्तार लाउनुस छिटो है? नत्र त मलाई मरिजाम तो हिन्दि जासुसि उपन्यासको याद आओ- वेद प्रकाश शर्माको जस्तो " क्या बिजय इस तिलस्म से बाहर आ सका?" " क्या अलफांसेने वो हिरेका हार उडा सका?" "क्या फोमान्चुका बिश्व बिजय करनेकि इछ्छा पुरि हो सकि?" " क्या बिशार और टिम्बकटुका लडाइँ हो सका?" जाननेके लिए अबश्य पढिए, वेद प्रकाश शर्माका आगामि सनसनिखेज बिषेशांक " मुर्देकि जान खतरे मे" भनेको जस्तो लाओ बाबै! लु अन्तरे, हेरि कुरो भन्दाखेरि यो गफ अर्ने पाराले केइ लेख्नु परो, खालि साउको चटारो छ भनेर मात्तै पाइएन!
Read Full Discussion Thread for this article