Posted by: gwanche September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
एक दुई दिन बिजी नै भन्नु परो ठुलि। तिम्रो के छ नि हालखबर? चौतारीको डायमण्ड जुब्लीको शुभकामना! तिमी म भन्दा छ भाग जेठि रहेछौ, तिमी चौतारी १२ मा आएको रइछौ म १८ मा!
Read Full Discussion Thread for this article