Posted by: PallaGhareAntare September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
हन ए जिम्माल कत्ति हँसाम्चौ? हामी छम् नि ट्वाँ परेर सुन्नि। उहिले मात्तै हैन अझै नि उस्तै छौ के कुरा गर्नमा तिमी, धार गा छैन अझै, अझै भुत्ते भा छैनौ। खासमा भन्नु पर्दा म चौतारी आउन थाल्या नि कुन ताक तिम्ले लेख्या पढेरै हो। ठुल्दाई अब आर्को कहिले आउँछ? धेरै कुराउन पाईन्न। गोताएँ, मिस दिदी, नमेका रचनाहरु नि गजब लागे। अब भउते, सुन्तले, पुन्टे दाईका रचनाहरुको प्रतिक्षा छ। चना दाई, ग्वाँचे र चित्रे नि त कम्ता लेख्दैनन् उता बल्खुतिर, बरु यता नि यो पालि राखम न। आफु भने पढ्नेमा परियो जस्तो छ यो पालि। साहू बुढाले गर्नु गरे नि। लौ भरे आम्ला।
Read Full Discussion Thread for this article