Posted by: SurNaTal September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् समस्त गाम्ले हरुमा। राहुलदाईको कथा दामि छ, अर्को भाग् को प्रतिक्ष्या। बिर्खे दाईको आत्मकथाले कति राम्रो सँग उतारेको, पुरानो जिवन् सैली। अनि भौते दाईको टिप्स्, धन्यबाद्। मैले नि २-४ दश् SMS खसाले केरे। अब कसो नहोला प्रसन्ते सुरक्षित्।
Read Full Discussion Thread for this article